डोटी। जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । डोटी जिल्लाको जोरायल गाँउपालीमा घाईते अवस्थामा १५ वर्षी बालक पुस्कर कामीले उपचार क्रममा मृत्यु सँगै मृतक हुनेको संख्या १६ पुगेको छ ।
पुस्कर कामीले विहिवार विहान मृत्यु भएको जोराएल गाँउपपालीकाको उपाध्यक्ष जमुना बोहोराले जानकारी दिनु भएको छ।







