डोटी। जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या  १६ जना   पुगेको  छ । डोटी जिल्लाको जोरायल गाँउपालीमा घाईते अवस्थामा १५ वर्षी बालक पुस्कर कामीले उपचार क्रममा मृत्यु सँगै मृतक हुनेको संख्या १६ पुगेको छ ।

पुस्कर कामीले विहिवार विहान मृत्यु भएको जोराएल गाँउपपालीकाको उपाध्यक्ष जमुना बोहोराले जानकारी दिनु भएको छ।

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here