सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कुशवाहमाथि अभद्र व्यवहार गर्दै कपडा खोलेर र हिलो छ्यापेर सडकमा हिँडाएका हुन् ।

No description available.

बिहीबार (आज) दिउँसो लाठी र बाँसको भाटासहित जनकपुरस्थित कार्यालय पुगेका उनीहरुले जनकुपर उपमहानगरपालिका कार्यालयमा पुगेर नाराबाजी समेत गरेका थिए ।No description available.

भ्रष्ट्राचारको आरोपसहित सीके राउतका कार्यकर्ताहरुले मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध नाराबाजी गरेका थिए ।No description available.

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले आन्दोलन गर्दै आइरहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here