नुवाकोटमा आज १ गते कार्तिक सोमवार किस्पाङ गाउँपालिका-५ मनकामनामा आज यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये १० जना को अवस्था गम्भीर छ । गम्भीर समस्या हुदा घाइते तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारको क्रममा काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

छतमा बसेको समेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल हुदैको कारन दुर्घटना परेकोमा थियो
बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ-१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जाने क्रममा दुर्घटना भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here