अखिलेश कुमार यादव ।रौतहट ।अषाढ १० गते भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नु पर्नेमा राजनीतिक दलको नेतृत्वको कारण केहि समस्या उत्पन्न भएको कारण ३ महिना ढिलो भए पनि देवाही गोनाही नगरपालिकाको पाचौ आधिबेशन सोमबार भब्य रुपमा सम्पन्न भएको हो ।No description available.

जनता समाजवादी पार्टीको नगर प्रमुख भएको देवाहीगोनाही नगरपालिकामा नेकपा एमाले , नेकपा माओवादीका निर्वाचित जनप्रतिनिधिहरुको अवरोधको कारण ३ महिना ढिलो सोमबार भब्य रुपमा पाँचौं नगरसभा सम्पन्न भएको छ ।राजनीतिक दलको निर्वाचित जनप्रतिनिधि विच सहमति भएपछी नगर अधिबेशन शान्ति पूर्ण बातावरण मा सम्पन्न भएको हो ।No description available.

नगर प्रमुख धर्मेन्द्र पटेलले अधिवेशनमा आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तु गगर्नु भएको थियो । नगर प्रमुख पटेलले आगामी आर्थिक वर्षको लागि ४९ करोड ८६ लाख १५ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गर्नु भएको छ ।No description available.

आन्तरिक आयबाट १ करोड प्रद्रेश सरकार संघीय सरकारको राजश्व बाडफाडबाट ७ करोड ६० लाख ६२ हजार , केन्द्र तथा प्रदेशNo description available. सरकार बाट सशर्त अनुदान तर्फ १७ करोड ४५ लाख ,अन्तरसरकारी बितिय हस्तान्तरण बाट १० करोड ८८ लाख, केन्द्र सरकार बाट प्राप्त हुने बिषेस अनुदान २ करोड २४ लाख, प्रदेश सरकार बाट प्रदान हुने सम्पुरक तथा बिशेष अनुदानबाट ५० लाख रुपैयाँ व्यय रहेको प्रस्तुत नीति तथा कार्यक्रम मा उल्लेख गरिएको छ १४ पेजको लामो प्रस्तुत नीति कार्यक्रममा पूर्वाधार , शिक्षा , स्वास्थ्य , कृषि सिचाई , पशु ,मनोरंजन खेलकुद , उद्योग तथा बाणिज्य पर्यटन सहकारी क्षेत्रलाइ प्राथमिकता दिइएको छ ।No description available.

देवाहीगोनाहीको पाँचौं नगरसभाको नगरप्रमुख धर्मेन्द्र पटेल र उपप्रमुख परनिया देवी पटेलले पानसमा बती बालेर उद्घाटन हार्नु भएको थियो ।सहिदहरुको सम्झनामा १ मिनेट मौन धारणको साथ् साथै राष्ट्रिय गान बाट पाँचौ अधिवेशन सुरु भएको नगरपालिकाले जनाएको छ ।No description available.No description available.

देवाहीगोनाही नगरपालिकाको पाचौं नगरसभामा नगरपरिषदको सफलताको कामना गर्दै नगर उपप्रमुख परनिया देवी पटेलले शुभकामना व्यक्त गर्नु भएको थियो ।No description available.No description available.No description available.

देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभाको अवशरमा सुरक्षा निकायको प्रतिनिधि तथा नगरपालिकाको कर्मचारीलाई नगर प्रमुख र उप प्रमुखले दोसाला ओढाएर समान समेत गर्नु भएको थियो । उक्त नगर परिषदमा कार्यापालिका सदस्य कर्मचारी पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।No description available.No description available.

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here