२० भदौ, काठमाडौं । डेनमार्कले विश्वकप छनोटमा लगातार पाँचौ जित हात पारेको छ ।युरोपियन छनोटअन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्कले फारो आइल्याण्डलाई १-० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो ।भिएआर रेफ्रीले मान्यता दिएन् ।लगातार पाँचौ जितपछि डेनमार्क १५ अंकसहित समूह एफको शीर्ष स्थानमा छ ।अष्ट्रियालाई ५-२ ले हराएको इजरायल १० अंकसहित दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here