काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई लक्षित गरि कांग्रेस तरुण विभागले परिचयात्मक बृहत छलफल तथा गोष्ठि कार्यक्रम गर्ने भएको छ । काठमाडौंको बतिसपुतलीमा रहेको अनुपम फुड ल्याण्डमा आँउदो भदौं ७ गते कार्यक्रम हुने भएको छ ।
कार्यक्रमलाई तरुण विभाग प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सम्बोधन गर्नेछन् ।
सोमबार बिहान साढे ११ बजे विशेष कार्यक्रमकोऔपचारीक शुरुवात हुनेछ ।