भदौं ०३ रौतहट । नेकपा माओवादी निकट मानिने अनेरास्ववियू (क्रान्तिकारी)ले रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा प्रथम गाउँपालिका सम्मेलन बिहिवार एक कार्यक्रमको बीच सम्पन्न भएको छ ।May be an image of 6 people, people sitting, people standing and indoor

अनेरास्ववियू (क्रान्तिकारी)यमुनामाइ गाउपालिका रौतहतको प्रथम सम्मेलन बाट (जय बिक्रम सिंह बिन्द) को अध्यक्षता मा १७ सदस्य कमिटी गठन गरिएको छ ।नेपालमा बर्तमान अवस्थाको राजनीतिकले बेग्लै मोड लिदै गईरहेको बेला यमुनामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्र प्रतिको बिश्वाश र पार्टीको हक हितको लागि काम गर्नको लागि बिहिवार अनेरास्ववियू (क्रान्तिकारी)को यमुनामाई गाउँपालिकाको पहिले सम्मेलन सम्पन्न भएको छ ।May be an image of 4 people and people sitting

यमुनामाई गाउँपालिकाको प्रथम अनेरास्ववियू (क्रान्तिकारी)को सम्मेलन प्रमुख अतिथि अखिल क्रान्तिकारी केन्द्रीय सदस्य र रौतहट जिल्लाको इंचार्ज क. राजेश पटेल र विशेष अतिथि क. कुन्दन कुमार महतो को उपस्थितिमा १७ सदस्य कमिटी गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here