गौर । प्रदेश नम्बर २ सरकारले संचालन गरेको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत निकै नै चर्चामा आएको छ ।बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत मंगलवार इशानाथ नगरपालिकाले किशोरीहरुलाई शिक्षा तर्फ आकर्षित गर्ने उदेश्यले ईशनाथ इंस्टीटयूट अफ कम्प्युटर ट्रेनिंग सेन्टरमा निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रमको एक कार्यक्रमको बीच मंगलवार उदघाट्न गरिएको छ । ईशनाथ नगरपालिकाको मेयर संतोष मेहता तथा उपमेयर हुस्नेआरा खातुन द्वारा संयुक्त रुपमा “किशोरीहरूलाई थप शिक्षा को लागि ईशनाथ इंस्टीटयूट अफ कम्प्युटर ट्रेनिंग सेन्टर निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रमको आज उदघाट्न गरिएको छ।No description available.

उद्घाटन कार्यक्रममा इशनाथ नगरपालिकाको मेयर सन्तोष मेहताले प्रदेश नम्बर २ सरकारले बेटी पढाउ बेटी बचाउ अभियान ल्याएर छोरीहरुलाई शिक्षामा आकर्षण गरेको प्रति प्रदेश नब्मर २ सरकारको प्रशंसा समेत गर्नु भएको थियो । उक्त उद्घाटन कार्यक्रममा वडा अध्यक्ष कैलाश , प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ता, वडा अध्यक्ष रामबाबु राय यादव लगायत अन्य बुद्धिजीवी तथा भद्रभलादमीहरुको उपस्थितिमा रहेको थियो

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here