नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैयाले भुमिसुधार तथा मालपोत कार्यालय बारा लाई चार वटा पंखा हस्तान्तरण गरेको छ ।
भुमिसुधार तथा मालपोत कार्यलय बारा कलैयामा सेवाग्राही को बढी भिड भाड भएको कारण अत्याधिक गर्मी हुने भएकोले सेवाग्राही लाइ सुबिधाको लागी नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैयाले भुमिसुधार तथा मालपोत कार्यलायका सुचना अधिकारी सागर कुमार साह लाइ लेखापढी को अध्यक्ष बृजकिशोर यादव (भगत जी ) ले पंखा हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रम मा लेखापढि कानुन ब्यवसायी एसोसिएसन बारा को सचिव दिनेश पटेल सह कोसाअध्यक्ष बुट्न साह कानु सदस्य उपेन्द्र पासवान लगायत सेवा ग्राही हरु को बिशेष उपस्थिति रहेको थियोे ।