साउन १८, धनगढी ।धनगढी उपनगरपालिकाले आजदेखि कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।स्वास्थ्यकर्मी, ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन बाँकी व्यक्तिहरु, पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका व्यक्तहरु, शरणार्थीहरु र सरसफाईकर्मीहरु लाई यो खोप लगाउने उपमहानगरपालिकाले जनाएको छ ।

खोप लगाउनका लागि उपमहानगरपालिकाले विभिन्न ११ स्थानमा खोप केन्द्र तोकेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here