साउन १८ ,काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९२ हजार चारसय रुपैयाँ कायम भएको छ।

त्यस्तै तेजाबी सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here