साउन १७, काठमाडौं । नेपाल मा विदेश जनेहरुको को संख्या दिन प्रतिदिन बढि रखेको  छ । यसै क्रममा नेपाली युवा युवती ठगिने र विदेश पठाई दिने नाम ले ठागी गर्ने पनि बढि राखेको का । यस क्रममा गणेश  लामा भनिने व्यक्तिले विदेश पठाउँछु भनि सिन्धुपाल्चोक जिल्ला बार्हविसे गाउँ घर भै हाल काठमाडौं बस्ने अन्जना पोखरेल लगायत उहाका अन्य ११ जना गरि १२ जनाको पासपोर्ट लिएर नक्कली भिसा सो गरि रु. १८ लाख नगद लिएर विगत 5वर्ष देखि फरार भएका हुन् । पीडित अन्जना पोखरेल ले रेड खबर सङ कुरा कनि म उक्त गुनासो गरिन । अन्जनाले पहिला पनि धेरै मिडियामा यो समाचार हलि दिनुभनेर पत्रकारहरु सङ कुरा गरिन तर कुनै मिडिया ले  यो  समाचार प्रशारण गरेन । रेड खबर सङ कुरा गर्दा पीडित ले आफुले धेरै दुख भोग्नु पर्यो भन्ने कुरा पनि  हामी सङ गरिन ।उक्त फरार दलाल समातिदिन्छौं भन्दै पैसा लिदै ठग्नेहरु मात्रै बढेको तर फरार अभियुक्त खोजिदिने कोहि नभेटिएको पिडित अन्जनाको गुनासो छ। ऋण गरेर जोहो गरेको पैसाले अन्जना लगायतका साथीहरुको न दिनमा भोक न रातमा निन्द्रा भएको दुखदायी अवस्था बारे अन्जनाले सबै पत्रकार समक्ष दुखेसो छु पिलिज शेर गर्दिनु होला।

आजकल देशको अवस्था भयावह मात्रै बन्दै छैन हरेक झुपडीका युवायुवतीको जीवन कष्टकर बन्दै गएको कारण खाडीको तातो माटोमा गएर श्रम गरेर खान्छु भन्ने इमान्दार श्रमिक सपनालाई दलाल र विचौलियाले सेकेन्ड भरको भ्रममा फसाएर लुट्ने क्रम तिब्र भएकाले यस्ता गिरोहदेखी सचेत रहन पिडित पक्षद्वारा सबैलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here