साउन १३, काठमाडौं फेसबुकले म्यासेन्जरमा आवाज सहितको इमोजी (साउन्ड इमोजी) पठाउन सकिने नयाँ फिचर ल्याएको छ। फेसबुकले म्यासेन्जरमा बिहिबारदेखि साउन्ड इमोजी सार्वजनिक गरेको हो।

आवाज सहितका हाहा ,ताली, धुन, अचम्म लगाएतका ११ वटा इमोजीमा आवज आउने फिचर ल्याएको हो। फिचर प्रयोग गर्न प्रयोगकर्ताले म्यासेज लेखेर इमोजीको साउन्ड आईकनमा थिचेर साउन्ड सहितको इमोजी देख्न र सुन्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here