साउन ६, काठमाडौं ।  भिभोको नयाँ उत्पादन भि–२१ स्मार्टफोन सार्वजनिक भएको छ। यो भि सिरिज अन्तर्गतको स्मार्टफोन हो। यसको क्षमता उच्चस्तरीय छ। साथै ग्राहकको रुचिअनुसारको मूल्य निर्धारण गरिएको छ। भि–२१ माआकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) भएको फोनमा ६.४४ इञ्च डिस्प्ले छ। ग्राहकले यो ८ जिबी र्याम र १२८ जिबी स्टोरेजमा पाउँछन्। यसमा तीन क्यामरा जडान गरिएको छ। जसमा मुख्य क्यामरा६४ एमपी, अल्ट्रा वाइड ८ एमपी र २ एपमी म्याक्रो लेन्स छ। त्यस्तै, ४४ एमपीको सेल्फी क्यामरा छ। फोन सुरक्षाको लागि फिंगरप्रिन्ट जडान गरिएको छ। यसमा भएको क्यामराले नाइट सट, एक्सन सट र फोके भिडियो क्याप्चर गर्दछ। फोनमा कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सक्ने ओएलइडी प्रविधि राखिएको छ। यसले फोटो र रेकर्डिङमा राम्रो परिणाम ल्याउने कम्पनीले बताएको छ।  फोनको मूल्य ४९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here