साउन ३,काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । साउन १ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त पदको कार्यभार दिपेन्द्र अग्रवालले सम्हालेका थिए । उनले राजीनामा दिएसँगै कम्पनीले उक्त पद रिक्त रहेको थियो । जसमा कम्पनीले मिता मुरारका अग्रवालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

यससँगै अग्रवालले बाँकी रहेको कार्यकालसम्म संस्थाको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here