1205778418

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालभर ७६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या उच्च विन्दुमा पुगेको छ । मन्त्रालयका अनुसार  ५५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।हाल नेपालमा कुल संक्रमितमध्ये ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here