रौतहट १७ बैशाख ।
रौतहटको कटहरिया नगरपालिकाको सम्पूर्ण हाट बजाहरु बुक्रबार देखि पूर्ण रुपमा बन्द गर्ने भएका छन । कोभिड १९ को संक्रमण बढ्दै गरेको उक्त नगरपालिकाको कटहरिया बजार,छेदीचौक बगही जमुनीया लायतको स्थानमा नियमित रुपमा बजार लाग्रे गरेका थिए ।
सो हाट बजारहरु बैशाख १७ गतेबाट अर्कौ सूचना जारी नहुन्जेल सम्म लागि बन्द भएको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा जनकारी दिए । कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गरेकोले भ्याव स्थिती आउन सक्नै भन्दै हालका लागि हाट बजार बन्द गराइएको नगर प्रमुख कुशवाहाले जनकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here