१७ बैशाख पर्सा। पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ ।

कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उम्मेरमा आज विहान २ बजे मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष कुशवाहाको निधनको खबरले गाउँ नै शोकमा डुबेको छ । थप विवरण आउन वाकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here