रौतहट ७ बैशाख ।
रौतहटको गुजरा नगरपालिकामा विकास निर्माणको कार्यको अनुगमन गरिएको छ । सोमबार गुजरा नगरपालिको हाकिम र उपमेयर सहितको टोली अनुगमन गर्न पुगेको थियो । उपप्रमुख शेष रौशन खातुन र निमित्त प्रमुख प्रशाकिय अधिकृत विनोद जयसवाल सहितको टोली विभिन्न वडामा पुगेको थियो । सो नगरपालिकाको वडा नम्बर ३ , ५ र ९ मा अनुगमन टोली पुगेको थियो । गुजरा नगरपालिकाको अनुगमन समितिको टिमले सडक ढलान सहितको अन्य विषयमा अनुगमन गरेको गसजरा नगरपालिकाका कार्यपालिका सदस्य पुनित रामले जानकारी गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here