वीरगञ्ज २ वैशाख।
प्रहरीले दुई केजी गाँजासहित १४ वर्षीय बालकलाई वीरगञ्जबाट पक्राउ पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय ईनर्वाबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा वीरगञ्जको शंकराचार्य गेटबाट बालकको शरीरमा प्लाष्टिकले बेरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।उनीमाथि लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here