रौतहट १९ चैत ।
रौतहटमा गहुँको खेतमा १२ किलो गाँजा प्रहरीले बरामद गरेको छ । जिल्लाको गौर नगरपालिकाको वडा नम्बर ४ टिकुलियामा गहुँको खेतमा अबैध रुपमा झोला भित्र राखिएको १२ किलो गाँजा रौतहट प्रहरीले बरामद गरेको हो । बरामद गरेको गाँजालाई ठप्प अनुसन्धानको लागि प्रहरीले आफ्नो नियन्त्रणमा राखेको गाँजा कहा बाट कसरि आयो समबन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here