रौतहट ।चैत १८ गते। रौतहट को गढीमाई नगरपालिकामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
गढी माई नगरपालिकाको वार्ड -७ मा माओवादी , एमाले र जसपा पार्टी प्रत्याग गरि करिब ५०० सय जना नेपालि कांग्रेशमा प्रवेश गरेको छ ।

नव प्रवेशीहरुलाई कार्यक्रमको प्रमुख अथिती नेपाली कांग्रेस रौतहटको जिल्ला सभापति कृष्ण प्रसाद यादबले टीका माला अबिर लगाई नेपालि कांग्रेस पार्टीमा स्वागत गरेको थियो ।

उक्त पार्टी प्रवेश कार्यक्रममा गढिमाई नगरपालिकाको मेयर श्याम प्रसाद यादब , विधायक प्रत्यासी राजेश चोधरी युवा नेता सन्तु यादब , युवा नेता तरुण विभाग सदस्य साहेब मंसुरी श्री राम यादब लगायतका नेताकार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here