रौतहट १४ चैत ।
रौतहटको चन्द्रपुर नगरपालिकाको १ वडामा शिव मन्दिरको गरिएको छ । सो नगरपालिकाको वडा नम्बर १० को बडेरबा टोलमा शिलान्यास गरिएको हो । वडा अध्यक्ष जयराम चौधरी द्वारा शिव मन्दिर को सिलान्यास गरिएको हो । नगरपालिकाको आर्थिक सहयोगमा र वडाध्यक्षको विषेश पहलमा शिव मन्दिर को निर्माण हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here