रौतहट ११ चैत ।
रौतहट प्रहरीले बालिका फेला पारी आफन्तको जिम्मा लगाएको हो । भारत बिहार जिल्ला मोतोहारी ग्राम पंचायत गोढवा घर भई हाल जिल्ला रौतहट गरुडा नगरपालिका वडा नं.४ गरुडा बजार मामा घर बस्ने संजित जयसवालको छोरी अन्दाजी वर्ष ४÷५ की रिया जयसवाललाई मंगवार फेला पारेको हो । फेलापारी जिल्ला प्रहरी कार्यालय महिला तथा बाल बालिका जेष्ट नागरिक सेवा केन्द्र गरुडा रौतहटमा आएकोले उनको बुबालाई जिम्मा लगाईको प्रहरीले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here