रौतहट ९ चैत ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको एक घरमा आगलगी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । देवाही गोनाही नगरपालिकाका वडा न.३ बस्ने सुरेन्द्र पंडीतको खपडाले छाएको सेलर मिल रहेको घरमा अचानक आगलगी हुँदा करिब २ लाख बराबरको क्षती भएको छ । आगलागी स्थानिय र इप्रका देवाही गोनाही तथा सशस्त्र वेश क्याम्प देवाहीको सहयोगमा आगो नियान्त्रणमा लिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here