रौतहट ९ चैत ।
प्रभु बैंक गौर शाखा द्वारा जिल्ला प्रशासन कार्यालय गौरलाइ केहि फर्निचर सहयोग गरिएको हो । सेवाग्राहीलाई राम्रोसँग बस्नको लागि फलामको तीन वटा कुर्सी जोडिएको दुई थान संस्थागत सामाग्री दिइएको हो । आइतवार गौर शाखाका प्रबन्धक छवि रमन बरालले प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई हस्तान्तरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here