चैत ०३ काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य स्थिर रहेको थियो र आज पुन स्थिर रही प्रतितोला ८६ हजार ६०० रुवपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य पनि आज ८६ हजा। १५० रुपैंया नै कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य पनि बढेको हो । आज चाँदीको मुल्य तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here