उदयपुर २९ फागुण ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा लागु पर्दाथ दुर्व्यवसन ,ट्राफिक व्यबस्थापन ,सवारी दुर्घटना न्युनिकरण र लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्र उ भींम बहादुर दाहालको अध्यक्षता संचालन गरिएको उक्त कार्यक्रममा प्रमुख अथिति त्रियुगा नगरपालिका मेयर बलदेब चौधरी ,बिशेष अथिति प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई ,५ नम्बर गण उदयपुरका सशस्त्र प्र। उ।सुधिर सुबेदी,अन्य सरकारी कार्यालयका कार्यालय प्रमुखहरु , स्थानीय निकायका प्रतिनिधिहरु, बिभिन्न संस्थाका प्रतिनिधि,प्रत्रकार,नागरिक समाज यातायात ब्यवसायी, जेसीस ,ट्राफिक प्रहरी लगाएत १०० जानको उपस्थितमा उल्लेखित बिषयको कार्यपत्र प्रस्तुत गरी आगामी रणनिति तथा प्रभाबकारीताको बिषयमा छलफल अन्तक्रिया गरिएको।केहि तस्विरहरु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here