रौतहट २९ फागुण ।
प्रदेश सांसद कुन्दन कुश्वाहले गरे दलित भवनको शिलान्यास गर्नु भएको छ। सांसद कुश्वाहाले रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा न.२.३.७.६ टोलमा बस्तीमा जनता अवास कार्यक्रम अन्तर्गत बन्ने घरको सिल्यनास गर्नु भएको हो ।
उक्तअवसरमा सांसद कुशवाहाका साथै नगर प्रमुख सियाराम कुशवाहा,नगर प्रव्क्ता चन्दन कुशवाहा,नगर अध्यक्ष योगेन्द्र साह,कार्यपालिका सदस्य रामप्रबेश साह, लगायत स्थानीयको सहभागिता रहेको थियो ।
जनता आवास कार्यक्रम अन्तर्गत कटहरिया नगरपालिकाका ७, बगहि ३२ वटा घर,कटहरिया नगरपालिकाका ६, फतेपुर ४ वटा घर,कटहरिया नगरपालिकाका ४, कटहरिया १ वटा घर कटहरिया नगरपालिकाका न.३, बिर्ति ९ वटा घर
कटहरिया नगरपालिकाका न.२, जमुनिया,हथियाहि र छेदिचौक २४ वटा घर निर्माणको योजना रहेको नगर प्रमुख कुश्वाहाले जानकारी दिनुभयो ।
Home मुख्य समाचार जनता अवास कार्यक्रम अन्तर्गतद्धारा प्रदेश सांसद कुश्वाहाले गरे दलित भवनको सिलान्यास ।







