रौतहट २३ फागुण।
रौतहट जिल्लाको गढिमाई नगरपालिकाको आफनै कार्यालय भवन तयारीअबस्थामा । गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवको ठुलो उपलब्धि हासिल गर्नु भएको छ ।

नयाँ वर्षमा आफ्नै कार्यालय बाट सेवा दिने लक्ष्यका साथ काम भई रहेको कार्यालय प्रमुख नागेन्द्र यादवको भनाई । गढिमाई नगरपालिकाको ३ तले भवनमा बैठक कक्ष सहित ११ वटा कोठा रहेको लेखा प्रमुख कामेशवर सहनीले जानकारी दिनु भयो।भवनमा अन्तिम चरनको काम रंगरोगन तथा कैही प्लाष्टर बांकी रहेको लेखा प्रमुख सहनीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here