रौतहट २० फागुण ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा विधालय भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बिच देवाही गोनाही नगरगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले गरेका थिए । सो नगरपालिकाको वडा नं.३ स्थित रहेको श्री आधारभूत प्राथमिक देवाहीमा नयाँ भवन निर्माण कार्यको लागि भवनको शिलान्यास गरिएको हो । यस अवसरमा वडाध्यक्ष ब्रह्मदेव कुर्मी, प्रधानाध्यापक मोख्तार, नेमालाल पटेल, दिनेश यादव, किशनन्दन पटेल, शिक्षकहरू र अभिभावकहरू लगायत बिद्यार्थीहरूको विशेष सहभागितामा रहेको थियो । नगर प्रमुख पटेल द्वारा ३ कोठे दुईतल्ला ८ कोठा हुनेगरी शिलान्यास सु–सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here