रौतहट १३ फागुण ।
रौतहटको चन्द्रनिगाहपुरमा महेन्द्र नारायण निधीकोे ९९ औ जन्मजयन्तिमा बिचार गोष्ठि सम्पन्न भएको छ । महेन्द्र नारायण निधी स्मृति प्रतिष्ठान जिल्ला शाखा चन्द्रपुर रौतहटको आयोजनामा विहिबार एक समारोहबीच सो विचार गोष्ठि सम्पन्न भएको होे । सपूत बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सोे गोष्ठिमा सम्वाद समूह रौतहटका अध्यक्ष अन्नत कोईराला, मानव अधिकार तथा शान्ति समाज रौतहटका अध्यक्ष अजय कुमार साह, अपाङ्घ संघका जिल्ला अध्यक्ष नितेश कुमार गुप्ता , डा. शैलेश शर्मा , नेपाली कांग्रेसका नेता प्रेम शंकर जी ,महिला नेतृ लक्ष्मी बराल , सरस्वति गिरी, इन्दिरा कार्की लगायतका अतिथिहरुले वक्ताका रुपमा आपना भनाईहरु राख्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here