रौतहट ७ फागुण ।
रौतहटको गुजरा नगरपालिकामा दलित अगुवा संग अन्तक्रिया कार्यक्रम समपन्न भएको छ । गुजरा नगरपालिका वडा न. ९ मा सो कार्यक्रम भएको थियो । गुजरा नगरपालिकाकी उप प्रमुख रौशन खातुनको प्रमुख आतिथ्यता र दलित सरोकार मञ्च आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा दलित सशक्तीकरण ऐन कार्यान्वयनका अवस्था , चुनौती अवसर विषयक, जिल्ला स्तरीय दलित अगुवा संग अन्तक्रिया कार्यक्रम समपन्न भएको दलित अगुवा पुनित रामले जानकारी गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here