प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले साहलाई आउँदो आर्थिक वर्षको साउन १ गते देखि आफ्नो कार्यालयमा कार्यालय सहायकको रुपमा नियुक्ति दिने सहमति गरेका छन् ।

आरतीलाई आगामी आर्थिक वर्षमा जागिर दिने र न्याय पनि पाउने मुख्यन्यायाधिवक्ता झा ले जानकारी दिए । आरतीको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको ।
गत कातिक १९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here