काठमाडौँ २१ माघ ।
बुधबार नेपाली बजारमा सुनको भाउ ६०० घटेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको बताएका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ ६० रुपैयाँले घटेर प्रतितोला १हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here