बारा २१ माघ ।
बारा जिल्लाको प्रसौनी गाउपालिका खुट्वा स्थित फुटबल खेल मैदान निर्माण मा आउने भएको छ । नेपाल कमन्युष्ट पार्टी का नेता उमेश कुशवाहा र अमर यादवको संयुक्त पहलमा प्रसौनी गाउँपालिका मा फुटबल खेल मैदान निर्माण हुने भएको छ ।युवा तथा खेलकुद मन्त्री दाव लामाको सहयोगमा प्रसौनी ४ खुट्वा फुटबल खेल मैदान निर्माण हुने भएको नेकपा नेता उमेश कुश्वहाले जनकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here