काठमाडौं १८ माघ ।
कलंकीमा तीन किलो अफिमसहित माइला लामालाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ‘म्याक्स लो’ भनिने ५१ वर्षीय माइला लामा हुन् ।
काठमाडौं-१४ कलंकीस्थित सडक किनारबाट शनिबार ब्युरोको टोलीले लामालाई पक्राउ गरिएको ब्युरो प्रवक्ता डिएसपी फडिन्द्र प्रसाईंले बतँए।
प्रसाईंका अनुसार उनी लागुऔषधका कारोबारी हुन्। ‘सूचनाको पुष्ट्याइँ र कारोबारीको खोजीका क्रममा उनी पक्राउ परेका हुन्,।
लामालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here