रौतहट १३ माघ ।
रौतहटको राजपुर नगरपालिका वडा न.७ टोल अकोलवामा कब्रस्तान को शिल्यानास भएको छ । सो नगरपालिकाको वडा ७ का वडा अध्यक्ष ईन्ताजुल हखको अध्यक्षातामा शिल्यानास कार्यक्रम सम्पन्न गरीएको छ।
प्रमुख अतिथि राजपुर नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत बैजु ठाकुरको उपस्थितिमा कब्रस्तानको शिल्यानास कार्यक्रममा बलबला टोलका वासीन्दाहरु,समाजसेवि ,बुद्धिजीवी ,भद्रभलाद्मी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here