रौतहट १२ माघ ।
रौतहटमा मुस्लीम अगुवाहरु संग अन्तरक्रीया कार्यक्रम स्म्पन्न भएको छ । सो कार्यक्रममा निबर्तमान सांसद समिना हुसेन मन्तव्य राख्दै प्रधानमन्त्री ओलिको विकल्प मुस्लिमको हक अधिकारको लागि अन्य न भएकाले कसैको चक्करमा नपर्न आग्रह गर्नुभएको थियो । मुस्लिम अगुवा भेला कटहरियामा,कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साह पुर्व सासंद अब्दुल कलाम आजाद, मौलाना तथा इस्लाम धर्मा लम्बीहरुको बाक्लो उपस्थीतीरहेको थियो ।








