रौतहट १२ माघ ।
रौतहटको इशनाथ नगरपालीकामा काभिड १९ बाट प्रभावित महिला तथा विपन्न परिवारहरुको लागी बृहत राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सानो छदा आमाबुबाले एक बहिनी सङ छोडेर सन्सार त्यागेकाअनाथ राजन पटेललाई ३० किलो चामल ,ग्यास र चुल्हो,दाल ,चना ,तेल खानेनुन प्रदान गरि आर्थिक सहयोगको पहल गरेका छौ । माण्डवी र लनओम्यान सस्था को सहयोगमा सोकार्यक्रम सम्पन्न भएको हो।पटेल सहित इशनाथ नगरपालिका ७ का स्थानीय १२५ जनालाइ राहत सामाग्री वितरण गरीएको छ ।मानडबिका अध्यक्ष अन्जु झा र वडा अध्यक्ष शेख अब्दुल खालिकको रोहबर तथा स्थानीय भद्रभलादमी ,पत्रकार र सुरक्षा निकायको विशेष उपस्थितिमा राहत बितरन कार्यक्रम समपन्न भएको छ। राहत पाए पछी स्थानिय हरु पनि हर्शित भएका छन् ।अब चाडै दोस्रो चरणको राहत बितरन गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here