काठमाडौं १२ माघ ।
चितवनमा रुपन्देहीकी एकजना महिला कोरोना संक्रमितको मृत्यु भएको हो ।
रुपन्देही भैरहवा-३ बस्ने ६० वर्षीय महिला माघ ४ गते भरतपुर अस्पतालमा भर्ना भएकी थिइन उनमा ‍६ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि ६ गतेदेखि नै आइसीयुमा उपचार भइरहेको थियो। उनको आज विहान ६२० मा मृत्यु भएको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here