रौतहट १० माघ
शुक्रवार वेलुका सहरी विकास मन्त्री प्रभु सार्हलाई रौतहटको सुकदेव चौकमा कालो झण्डा देखाइएको छ ।
रौतहट जिल्लाको यमुना गाउँपालिकाको वडा न १ सुकदेव चौकमा शुक्रबार दिउँसो प्रचण्ड –नेपाल समूहका युवा संघका नेताहरुले ओली समुहका नेता तथा सहरी विकास मन्त्री प्रभुशाहलाइ कालो झण्डा देखाएकाछन् ।
प्रधान मन्त्रीले संसद् विघटन गरे पछि विपक्षी दलहरुले त्यको विरोधमा नारा वाजीगरिरहे कोछन् । ओली पक्षको नेता र मन्त्रीहरुलाइ सबैतिर कालो झण्डा देखाउने कार्य चलिरहेकै छ, ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here