रौतहट ४ माघ ।
एक सातादेखि चलेको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाकाले अत्यधिक चिसो बढेकाले आजदेखि मंसिर ६ गतेसम्म सबै सामुदायिक विद्यालयमा बिदा दिइएको हो ।
लगातार एकसाता देखिको शीतलहरको कारण तराईको जनजीवन प्रभावित बनेको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको देखिएको छ ।