कैलाली ४ माघ ।
शनिबार राति २७ वर्षीया ती महिलालाई घर पछाडि खेतमा बोलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका २ उदासी टोल का ३० वर्षीय कमल नेपालीलाई सनिवार राति नियन्त्रणमा लिएको छ ।
कहिलालाइ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले कमललाई नियन्त्रणमा लिएको को प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको र फरार भएका आरोपीको खोजी भइरहेको लाका प्रहरी कार्यालय चौमालाले जानाकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here