रौतहट २ माघ ।
सडक संजाललाई सर्वव्यापी विकासको मेरुदण्ड मानिएको छ नगर र राष्ट्रलाई सुन्दर अनि सहज बनाउने पहिलो पूर्वाधार सडक नै हो ।
बौधिमाई नगरपालिका वडा २ देखि परोहा नगरपालिका ६ बसन्तपटी हुलाकी राजमार्ग जोड्ने सडक कालोपत्रेको लागि १ करोड ५ लाखको बजेट प्रदेश सांसद रामकिसोर यादवले निजि कोषबाट बिनियोजन गरेका हुन् ।

आफ्नो योजना अन्तर्गत २ किलोमिटर कालेपत्रे सडक निर्माणको लागि बजेट बिनियोजन गरेका छन । उतरमा बौधिमाई नगरपालिका देखि परोहा नगरपालिका पर्ने बसन्तपटी सम्म यो सडक रहेको छ ।
रौतहट क्षेत्र नंं। २ ख को सबैभन्दा लामो र ठूलो यो निर्माणाधीन योजना यसै आर्थिक वर्षमा समपन्न हुने रामकिसोर यादवले बताए आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरिएको बाचन पूरा राखेको बताए । रौतहट जिल्लाको परोहा नगरपालिका – ६ बसन्तपटी टोल देखि बौधिमाई नगरपालिका इनरवारि सम्म १ करोड ५ लाखको कालोपत्र को लागि बजेट बिनियोजन गरेको छ । प्रदेश सभासदस्य रामकिसोर यादव उर्फ किसोरि यादव ले कालोपत्र निर्माणको लागि निरीक्षण गरि बजेट बिनियोजन गरेको छ ।
२ कि लो मिटर कालो पिच बन्ने पक्का मा। रामकिसोर यादवले भनेको छ । आम जनताको आवत जावतमा कठिनाई भइरहेको कारणले प्रदेश सभासदस्य रामकिसोर यादवले जनताको दुख बुझेर आफ्नो निजि कोषबाट कालोपत्रको लागी गर्नु भो १ करोड ५ लाखको बजेट बिनियोजन।प्रदेश सभासदस्य रामकिसोर यादवले सर्व प्रथम चौतर्फी बिकासमा ध्यान दिएको हो। रामकिसोर यादवले चुनावी प्रतिबद्ध अनुसार मैले बिकाशमा ध्यान दिएको छु ।

सर्व प्रथम पुर्वाधार , शिक्षा , स्वास्थ्य , खानेपानीमा ध्यान दिएको। । प्रदेश सभासदस्य रामकिसोर यादव ले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here