काठमाडौं १ माघ ।
काठमाडौँ चन्द्रागिरी नगरपालिका – २ नागढुंगास्थित चेकपोस्ट्बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक ठूलोसिरवारी गाउँपालिका–१३ का २३ वर्षीय उमेश गहतराज रहेका छन् ।
बिहीबार बिहान सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा गहतराजको झोलामा रहेको लागूऔषध पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार गहतराजको साथबाट म्क्ष्ब्श्भ्एब्ः ६४ एम्पुल, एज्भ्ल्भ्च्न्ब्ल् ६७ एम्पुल,ल्इइएज्क्ष्ल् ६४ एम्पुल र ल्क्ष्त्च्ब्श्भ्एब्ः ४० ट्यावलेट बरामद गरिएको छ ।

डिएसपी विष्टले यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here