गुल्मी १ माघ ।
कालीगण्डकी गाउँपालिकाबाट जन्ती हिँडेको जीप दुर्घटना भएको छ । कालीगण्डकी–२ अर्बेनी कोटदेखि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा बेहुलाका बुबासहित चार जना घाइते भएको स्थानीयले बताएका छन् । उनीहरुलाई स्याङजाको मिर्मीतर्फ उपचारका लागि लगिएको छ। घटना बारे थप विवरण आउँन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here