दाङ १४ पौष ।
देउखुरीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ दाङको लमही नगरपालिका ५ नर्तीमा लु २ च ५६६४ नम्बरको । जीपले हिजो साँझ अबेर बेलुकी ठक्कर दिँदा पैदल यात्री प्युठानको मल्लरानी गाउँपालिका ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मृत्यु भएको प्रहरी कार्यालय दाङले जनाएको छ । जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here