महोत्तरी ११ पौष ।

महोत्तरीको मटिहानी नगरपालिका–४ स्थित स्थानीय हरि यादवको घरमा आगलागी भएको छ ।

आँगनमा बालेको घुरबाट आगो सल्किन गाई शुक्रवार साँझ भएको आगलागीबाट ४ कोठे घर, नगद तथा सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयको सहयोगमा करिब पौने दुई घण्टापछि मात्र आगलागी नियन्त्रणमा आएको थियो ।

आगलागीबाट घर, मोबाइल, लत्ताकपडा, अन्नपात लगायतका समान जलेर ३ लाख ८८ हजार ६ सय बराबरको क्षति भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here